कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

धनगढीः कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए। cp चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए। धनगढीः […]

Continue Reading

आज २०८० साल चैत १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १२ गते सोमबार तदनुसार सन् २०२४ मार्च २५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। मयुर अनलाइलका लागि ज्यो.प.तुलसी भारद्धाज […]

Continue Reading

यो पोस्ट शेयर गरी सहयोगी मन सम्म पुराई दिनुहोला। 🙏🏻🙏🏻

फेसबुकले ५ ग्रुपमा #सेयर गरेवापत उहा को उपचार को लागि 100 रुपैया दिने भनेको छ तपैले औला चलाको भरमा कुनै गरिब लाई मदत मिल्छ भनेपछि नहट्नु https://youtu.be/95ciAb6um5g होला 🙏 🙏😥सक्दो धेरै #शेअर गरौ।।साथै हाम्रो पेज #लाइक पनि गर्नुहोला)मानिसको शत्रु रोग समान अरु को हुन सक्छ र? रोगले सानू ठुलो बुढो तन्नेरी , गरिब कहाँ भन्छन् […]

Continue Reading

आज २०८० साल चैत ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत ११ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ। वृष : मानसम्मान प्राप्त हुनेछ। प्रेममा सफलता […]

Continue Reading

प्रेमीलाई `सुपारी´ दिएर श्रीमानकाे हत्या, देख्नेको `मुख टाल्न´ ई‍सेवामा ९० हजार ट्रान्सफर

पोखरा । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । चैत १ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोटपटक लागेको अवस्थामा तामाङको शव भेटिएको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा […]

Continue Reading

प्रेममा खटपट भएपछि प्रेमीले गरेका थिए हत्या, स्कुटर सिकाउने बहानामा पुर्‍याएका थिए खोल्सामा

धरान । धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्या उनकै प्रेमी भनिएका १९ वर्षीय बाबुराम भुजेलले गरेको खुलेको छ । धारिलो हतियारले प्रहार गरी हत्या गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्रै खोल्सामा फालिएको अवस्थामा सुमनाको शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानबाट हत्यामा भुजेलको संलग्नता खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन […]

Continue Reading

प्रेमीसँगको असफल सम्बन्धपछि बेलायती मोडलले गरिन् कुकुरसँग विवाह !

एजेन्सी- बेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी हुन् । २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन् । इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । त्यसबेला बेलायतमा पेज […]

Continue Reading

नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिड्ने महिला स्याङ्जाबाट पक्राउ

बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। अभियुक्त नेपालीले नवजात शिशुलाई जन्म दिएर घर नजिकै अलपत्र अवस्थामा छाडेर आफू अस्पताल गएको अवस्थामा पक्राउ गरिएको […]

Continue Reading

धरानकी सुमना हत्या प्रकरण : प्रेममा खटपट पछि हत्या : फरार युवक धनकुटाबाट पक्राउ

धरानकी सुमना हत्या प्रकरण : प्रेममा खटपट पछि हत्या : फरार युवक धनकुटाबाट पक्राउ इटहरी ।।।। बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ । सुनसरीको धरानमा बुधवार मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुस्टी […]

Continue Reading

हार्दिक श्रद्धाञ्जली सुत्केरी महिलाको यसरी गयो ज्यान!! आत्मा शान्तिको लागि फोटोमा छोएर rip लेख्नुहोला।

हार्दिक श्रद्धाञ्जली सुत्केरी महिलाको यसरी गयो ज्यान गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो । उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शय्याबाट उठाउने क्रममा […]

Continue Reading