आज २०८० साल चैत २५ गते आइबारको राशिफल

मेष : राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथीको सुझाव महत्त्वपूर्ण हुनसक्छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। वृष : परोपकारमा मन जानेछ। मन्दिर भ्रमणले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ। परिवारको माया प्राप्त हुनेछ। मिथुन […]

Continue Reading