विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

काठमाण्डौं– सर्पले टोकेर मान्छेको मृत्यु भएको त सवैले सुनेकै विषय हो। तर, विहारका एक युवकले टोक्दा सर्प मरेको छ। बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता […]

Continue Reading

बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते

वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । मलंगवाबाट वीरगञ्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३१ जना सवार थिए । घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ […]

Continue Reading

एकै दिन ८ जना नेपाली फर्किए बाकसमा

दुबई : धेरैलाई लाग्छ– विदेश गए त टन्न कमाइ हुन्छ। भविष्य सुरक्षित हुन्छ। तर, सबैको भाग्यमा त्यस्तो कहाँ हुन्छ र ? पसिना बगाउँदै गर्दा विदेशमा ज्यान पनि जान्छ। परिवार र आफन्तका सपना क्षणभरमै चकनाचुर हुन्छन्। यस्तै नियति भोगेका ८ जना नेपाली बिहीबार ‘बन्द बाकस’ मा घर फर्काइएका छन्। विभिन्न कारणले युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान […]

Continue Reading

त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्– त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्– मरिन्छ कि भन्ने लागेको थियो, धन्न बाँचियो!मरिन्छ कि भन्ने लागेको थियो, धन्न बाँचियो!

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको छ। तर अहिलेसम्म बस खसेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन। केही प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीले बस र त्यसमा सवार यात्रुहरू खोजिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

रौतहटमा जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु

काठमाडौं : रौतहटमा जन्ती बोकेको स्कारपियो गाडी नहरमा पल्टिँदा २ जनाको मृत्यु भएको छ। आज विहान रौतहटको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाही तर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई नहरमा पल्टिएर हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता […]

Continue Reading

धनगढीमा नाइरोबी फ्लाइ किराको आतङ्क

धनगढी । धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ। धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्। चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ। रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ। किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह […]

Continue Reading

नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा पहिरोले २ बस बगायो, खोजी गर्दै प्रहरी

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै […]

Continue Reading