हार्दिक श्रद्धाञ्जली सुत्केरी महिलाको यसरी गयो ज्यान!! आत्मा शान्तिको लागि फोटोमा छोएर rip लेख्नुहोला।

हार्दिक श्रद्धाञ्जली सुत्केरी महिलाको यसरी गयो ज्यान गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो । उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शय्याबाट उठाउने क्रममा […]

Continue Reading

आज २०८० साल चैत ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत ९ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च २२ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार […]

Continue Reading

अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !

भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो। त्यसको एक वर्षपछि यस्तै एक अर्को बिदाइमा इन्दिरा फुँयालको सर्टमा लेखिएको खरिदारदेखि सहसचिवसम्मको सपना सामाजिक सञ्जालमा भाइरल बनेको छ। पहिलो सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौं युवाको बाध्यताको प्रतिविम्ब […]

Continue Reading

कसैलाई नहेप्नु भाग्य चम्कियो भने के हुन्दैन : बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना !!

कसैलाई नहेप्नु भाग्य चम्कियो भने के हुन्दैन : बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना !! अहिलेको अवस्था देखेर कसैलाईपनि नहेप्नु । किनकी हरेक मानिसका दिन आउँछन् । कसैलाई भाग्यले चम्काउँछ त कसैलाई परिश्रमले चम्काउँछ ! भारतको तेलंगानाको जनगाँव जिल्लाको पेम्बर्थीमा एक मानिसका लागि यस्तै भएको छ । एक गरिब किसानको आँखा उज्यालो भयो जब […]

Continue Reading

धरानमा घाटी रेटिएकाे अवस्थामा किशाेरीकाे शव फेला , हत्या गरेर फालिएकाे प्रहरी आशङ्का

सुनसरी । सुनसरीको धरानमा घाँटी रेटिएको अवस्थामा एक जना किशोरीको शव फेला परेको छ । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो । धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । […]

Continue Reading

आज २०८० साल चैत ८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा […]

Continue Reading

सुन्दरबजारको बालज्योती अंग्रेजी स्कूलकी छात्रामाथि निर्घात कुटपिट

सुन्दरबजार – लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट गरिएको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेकी हुन् । घाइते बालिकाका अनुसार नियमित दोस्रो […]

Continue Reading

छोरीको मृत्युपछि माइतीपक्षले ढोका थुनेर घरमै झोसिदिए आगो, जलेर सासूससुराको मृत्यु

एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो । आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो । […]

Continue Reading

मृतककाे सनाखत हुन सकेकाे छैन, कृपया सक्दाे शेयर गर्नुहाेला ताकी मृतककाे आफन्त सम्म याे खबर पुगुन्

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर म.न.पा. २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको जुगेडी […]

Continue Reading

बस ट्रकसँग ठोक्किँदा ११ जना विद्यार्थीको मृत्यु, ४२ घाइते

नैरोबी।केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । […]

Continue Reading